बुद्धनगरमा आगलागी

७ बर्ष अगाडि

बुद्धनगरको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

चाइनिज फर्निचरको शोरुम भएको र आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया