एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न हुदैँ, लाभाश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, एभरेष्ट इन्स्योरेन्सले आज वार्षिक साधारण सभा सम्पन्न गर्दै छ । कम्पनीले आफ्नै प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा दिउँसो २ बजे भचुर्अल माध्यमबाट सभा गर्दैछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतिशत  नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश अनुमोदन गर्नेछ । 

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २९ गते ९ एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा वैशाख २८ गते मंगलबारसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया