बरुण हाइड्रोपावरको शेयरमुल्यमा उच्च वृद्धि, प्रतिकित्ताको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

सोमबार कम्पनीको शेयरमुल्य ९.९५ प्रतिशत अर्थात ४० अंकले बढेर प्रतिकित्ता शेयरमुल्य ४४२ रुपैंया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ४२२ रुपैंयबाट सुरु भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया