तीन कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा, कुनको कति  ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको सुरु भएको केही समयमै तीन कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।

सोमबार हाइड्रोइलेक्ट्रिक इन्भेसमेन्ट एण्ड डेपल्भमेन्ट कम्पनी, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमुल्य ९  प्रतिशतभन्दा बढीले वृद्धि भई सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया