काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार बैंकको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य २८६ रुपैयाँ पुगेको हो । आज बैंकको शेयर कारोबार २५५ रुपैयाबाट सुरु भएको हो ।
प्रतिक्रिया