फेरी डाक्टर गोबिन्द केसि अनशन सुरु गर्दै

७ बर्ष अगाडि

काठमाडौँ – डाक्टर गोबिन्द केसिले अनशन सुरु गर्दै ।  आफ्नो माग सरकारले सम्बोधन नगरेको भन्दै फेरि नया अनशन सुरु गर्ने तयारी गरेको उनका सहयोगी प्रीतम सुवेदिले बताए ।
 
दिउँसो ३ बजे पत्रकार सम्मेलन मार्फत अनशनको बारेमा जानकारी दिने जनाए को छ ।

सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै फेरि अनशन बस्ने तयारी गरेको बुझिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया