प्रधानमन्त्री ओलीले बोलाए स्थायी समिति बैठक

४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भैसकेको अवस्थाबारे छलफल हुनेछ । 


 ओलीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया