सोमबार सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारमा ५८ हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया