बिहीबार नेप्सेमा दुई कम्पनीको शेयरमुल्यका सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीवार) दुई ओटा कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । 

आज  गुडवील फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

गुडवील फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू.३९६ र मञ्जुश्री फाइनान्सको शेयर मूल्य रू. ५९४ पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया