इसेवाले माग्यो कर्मचारी

४ बर्ष अगाडि

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कर्मचारी माग गरेको छ  ।  इसेवाले ब्याक इण्ड डेभलपर ४ जना र फ्रन्ट इण्ड डेभलपर २ जना कर्मचारीको माग गरेको हो । 

 ब्याक इण्ड डेभलपरका लागि कम्तिमा ३ देखि ५ वर्षको र फ्रन्ट इण्ड डेभलपरमा २ देखि ३ वर्ष सम्मको अनुभव हुनुपर्नेछ भने न्युनतम शैक्षिक योग्यता १२ सो सरह हुन पर्ने छ । आवेदन आगामी जुन ३ सम्म दिन सकिने छ । 

सुचना यहाँ हेर्नुहोस 

जबको प्रकार फुल टाइम रहेको छ । इच्छुक उम्मेदवारले [email protected] मा आफ्नो सिभी पनि पठाउन सक्ने छन् । 

 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया