काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।
यस्तै, पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।
प्रतिक्रिया