पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए झन्डै साढे २ हजार संक्रमित

५ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार ९८९ जना पछिल्ले २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया