काठमाडौं, कारोबारको चौथो दिन(बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा १०.३६ अंकले बढेको छ ।
कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक १०.३६ अंकले घटेर २८०४.२५ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ६ उपसमुह ओरालो लागेका छन भने बाँकी उपसमुह बढेका हुन ।
यस्तै, १ बजेसम्म् कारोबारमा आएका २११ म्पनीको १ करोड ३० लाख ५५ हजार ९५३ कित्ता शेयर ७० हजार ५१८ पटक किनबेच हुँदा ६ अर्ब १६ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया