तारागाउँ रिजेन्सी होटल्सको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन नेप्सेमा कारोबार सुरु भएको केही समयमै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

बुधबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ३५२ रुपैयाँ पुगेको हो  ।

यो समाचार तयार पार्ने समय सम्म कुल  १६ हजार २७१ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ३२०  रुपैयाँमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया