प्रि ओपनिङ्ग सेसन : २८१६.२६ को बिन्दुमा पुगेर नयाँ उचाईमा नेप्से

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २२.३६ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । 

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २८१६.२६ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ८२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ८२ कम्पनीका ४७ हजार ३८५  कित्ता शेयर २ करोड ४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया