एका बिहानै भुकम्पको धक्का महसुस , केन्द्रबिन्दु कँहा ?

५ बर्ष अगाडि

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  


यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । 


भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया