प्रि ओपनिङ्ग सेसनमा २५ अंक बढेर नयाँ बिन्दुमा नेप्से

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २५.३९ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । 

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २७८४.६० को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ६८ कम्पनीका १५ हजार ८९१ कित्ता शेयर १ करोड ८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया