सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको जनाइएको छ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको बताइएको छ।
प्रतिक्रिया