काठमाडौं, कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा कारोबार सुरु भएको केही समयमै राधी विद्युत कम्पनी लिमिटेडको शेयर कारोबार सकरात्मक सर्किट लेभमा भएको छ ।
सोमबार कम्पनीको शेयरमुल्य ९.९४ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ७७४ रुपैयाँ पुगेको हो ।
यो समाचार तयार पार्ने समय सम्म कुल १० लाख ३७ हजार ३०२ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ७७४ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया