काठमाडौं, कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा कारोबार सुरु भएको २ मिनेटमै रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
सोमबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ९६८ रुपैयाँ पुगेको हो ।
यो समाचार तयार पार्ने समय सम्म कुल ७० हजार ६५३ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ९६८ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया