प्रधानमन्त्रीबाटै मन्त्रिपरिषदको निर्णय उलंघन, १ सय १६ कलेजलाई सम्बन्धन

७ बर्ष अगाडि

काठमाडौं–प्रधानमनत्री केपी ओलीको लिखित निर्देशनमा भित्रुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्न गरी १ सय १६ कलेजलाई सम्बन्धन दिएको छ । 
ओलीले आफ्नै मन्त्रिपरिषदको निर्णय विपरित त्रिविलाई पत्र काटेर सम्बन्धन दिलाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
मन्त्रिपरिषद् बैठकले साउन दोस्रो साता निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया