जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।
यादव समूहले सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अधयक्षबीच वार्ता भएको हो । तर वार्तास्थल गोप्य राखिएको छ ।
जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्तास्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया