दोस्रो घण्टामा ३३.८९ अंकले बढ्यो नेप्से, झन्डै ५ अर्बको कारोबार

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार)  नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा ३३.८९ अंकले बढेको छ । 

कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक ३३.८९ अंकले घटेर २७१७.९७ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये १ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेका छन। 

यस्तै, १ बजेसम्म् कारोबारमा आएका २०९ म्पनीको ९८ लाख ७२ हजार ९५६ कित्ता शेयर ५५ हजार ४५९ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया