२७.४४ अंकले बढेर २७११.५२ को बिन्दुमा नेप्से, कारोबार रकम साढे २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा २७.४४ उकालो लागेको छ ।

कारोबार सुरु भएको १ घण्टा बित्दा परिसुचक २७.४४ अंकले बढेर २७११.५२ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये २ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेका छन। 

यस्तै, १२ बजेसम्म् कारोबारमा आएका २०४  कम्पनीको ५२ लाख १० हजार ४०२  कित्ता शेयर ३० हजार २३४ पटक किनबेच हुँदा २ अर्ब ५८  करोड २१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया