काठमााडौं, साताको पहिलो दिन(आइतबार) नेप्सेमा समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आइतबार संस्थाको शेयर ९.९५ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य १ हजार २८२ रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख ५० हजार २८९ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता १२८२ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया