काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ८८० रुपैयाँ पुगेको हो ।
यो समाचार तयार पार्ने समय सम्म कुल १ लाख ४९ हजार ५२६ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ८८० रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया