प्रि ओपनिङ्ग सेसनमा  ९.८२ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन ( आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ९.८२ अंकले बढेको छ । 

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २६९३.९१ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७४  कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ७४ कम्पनीका ३५ हजार ३१७ कित्ता शेयर १ अर्बं ५७ लाख ९३  हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया