डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शनाखत

७ बर्ष अगाडि

डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शनाखत भएको छ । से १ च २९३ नम्बरको बस आज साँझ डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटना हुँदा मृत्यु भएका सवै जनाको शनाखत भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको नामावली यस प्रकार रहेको छ । 

सनाखत भएका मृतकहरु:-

जि.डडेल्धुरा नवदुर्गा गा.पा.३ बस्ने बर्ष २२ को चक्र ब.धामी ।जि. डडेल्धुरा गन्यापधुरा ३ बस्ने बर्ष १८कि माया रावल ।जि.डोटी दि.सि. न.पा.४ बस्ने शसि बि.क. ।जि.डोटी दि.सि. न.पा.४ शिखर न.पा.११ बस्ने बर्ष २५कि गोपा भाट ।जि.डोटी दि.सि. न.पा. ८ बस्ने बर्ष४०को कैलाश रावल ।जि.डोटी दि.सि. न.पा. ८ बस्ने बर्ष ४०को योगेन्द्र रावल ।जि.डोटी दि.सि. न.पा. १० बस्ने बर्ष १६को रोहित बलायर ।जि. कैलाली गोदावरी न.पा. १० बस्ने वर्ष २३ को पुरन कडायत ।जि. डडेल्धुरा नवदुर्गा गा.पा. ३ चौपाल बस्ने वर्ष २० को तिलक खाती ।जि. डडेल्धुरा नवदुर्गा गा.पा. ३ बस्ने वर्ष १७ को टेक धामी ।जि. कैलाली गोदावरी न.पा. २ बस्ने वर्ष २१ को केशव कडायत ।जि. कैलाली गोदावरी न.पा. १० बस्ने वर्ष २० कि सारदा कडायत ।जि. डोटी सिखर न.पा. ७ बस्ने वर्ष २२ को योगेन्द्र बोहरा ।जि. डोटी सिखर न.पा. ७ बस्ने वर्ष २४ को शकर जोरा ।जि. डोटी सिखर न.पा. ८ बस्ने वर्ष २२ कि सारदा रावल ।जि. कैलाली ध.उ.म.न.पा. बस्ने वर्ष २८ को नारायण चौधरी ।जि. डोटी दि.सि.न.पा. -१० बस्ने बर्ष १५ को सागर बलायर ।जि.डोटी शिखर न.पा. -११ बस्ने बर्ष २४ को पदम बि.क. । 

बस दुर्घटनामा परीमा परी २७ जना घाईते भएका छन् । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १० जना घाईतेहरुको उपचार भईरहेको छ । धनगढीको सेती अञ्चल अस्पताल माया मेट्रो अस्पताल, निशर्ग अस्पतालमा ११ जनाको उपचार भईरहेको छ । ७ जनालाई थप उपचारका लागि कोहलपुुर रेफर गरिएको छ । घाईतेहरुको कुन कुन अस्पतालमा उपचार भईरहेको छ भन्ने नामावली यस प्रकार रहेको छ । 

कैलालीमा उपचार भई रहेका

जि.डडेल्धुरा गन्याधुरा गा.पा.३ घर भई जि.क.पु.भि.न.पा.अन्तर्गत बस्ने बर्ष २२ की मिना सार्की अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।जि.डडेल्धुरा गन्याधुरा गा.पा.३ बस्ने बर्ष १९ की डम्मरी भुल अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।जि.डडेल्धुरा गन्याधुरा गा.पा.३ बस्ने बर्ष १७ को ईन्द्र भुल अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।जि.डोटी शीखर न.पा.११ बस्ने बर्ष १६ को नारद बलायर अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।जि.डोटी शीखर न.पा.११ बस्ने बर्ष १६ को बिनोद किमाडी अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।जि.डोटी राजपुर बस्ने बर्ष २० संगिता बि.क.अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।जि.डोटी शिखर न.पा. ८ तिलताली बस्ने बर्ष १६ को महादेब रावत अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।जि.डोटी शिखर न.पा. १० बन्डुसैन बस्ने बर्ष ३५।३६ को भिम बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।जि.डोटी शिखर न.पा. १० बन्डुसैन बस्ने निजको श्रीमती बर्ष २९ की सरिता बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।जि.डोटी शिखर न.पा. १० बन्डुसैन बस्ने निजकै छोरी १४ महिना की सिभानी बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।जि. डडेल्धुरा ग्यापधुरा ३ बस्ने बर्ष २४ को सुशिल बोहरा ।

कोहलपुर रिफर भएका

 जिल्ला डोटी शिखर न.पा.बस्ने बर्ष १४ की राधिका धामी । (पुगि सकेको सामान्य)जि. डोटी बल्लेख गा.पा. १ बस्ने बर्ष २८ को लोक महारा । (पुगि सकेको घाटिमा चोट सिरियस)जि.डोटी शिखर न.पा.११ बस्ने बर्ष ३८ को भक्त बलायर । (बाटोमा)मिति २०७५।०८।०७ गते राती ०७:३५ बजे जि.डोटी दि.सि.न.पा.४ बस्ने बर्ष ९।१० को नबिन बि.क.अवस्था बेहोस,सेती अंचल अस्पतालमा उपचार भई रहेको,डाक्टरले रिफर गरी सकेको र आफ्न्त आउन बाँकी । (बाटोमा)जि.डोटी गोपघाट बस्ने बर्ष २३ को श्याम ओझा ।(बाटोमा)जि.डोटी शिखर न.पा.१० बस्ने बर्ष १७ को रमेश धामी । पुगि सकेको सामान्य

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेका :-

जि. डडेल्धुरा गन्यापधुरा गा.पा. ३ सकायल बस्ने बर्ष १९ को रमेश भुल ।जि. डडेल्धुरा गन्यापधुरा गा.पा. ३ कोईराल खोला बस्ने बर्ष २० की सुनिता रावल ।जि.डडेल्धुरा गन्यापधुरा ३ बस्ने बर्ष २० को पुरन भुल ।जि.डोटी तिल्लताली बस्ने बर्ष १५ की सोनिया रावल ।जि.डोटी बन्डुसैन बस्ने बर्ष १५ को सन्तोष रावल ।जि.डोटी बन्डुसैन बस्ने बर्ष २० को भरत वलायर ।जि.डडेल्धुरा नवदुर्गा बेलापुर बस्ने बर्ष २४ को थानेश्वर अवस्थी ।जि.डोटी तल्लीखाल बस्ने बर्ष २१ की हरीना बोहरा ।जि.डोटी वनलेक बस्ने बर्ष ३८ की सावित्रा धामी ।जि. डोटी दि.सि. न.पा. पिपल्ला बस्ने वर्ष १२ कि दिपा बि.क. ।

७ बर्ष अगाडि

प्रतिक्रिया