अक्सिजन उद्योगको विद्युत डिमाण्ड शुल्क छुट गर्ने निर्णय

५ बर्ष अगाडि

ऊर्जा मन्त्रालयले अक्सिजन उद्योगलाई विद्यतुको डिमाण्ड शुल्क छुट गर्ने निर्णय गरेको छ । उर्जा मन्त्रीका रुपमा पुनः पदभार सम्हाल्दै मन्त्री टोपबहादुर रायमाझीले अक्सिजन उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेका हुन् । 

वैशाखदेखि लागू हुने गरी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने निर्णय भएको हो ।

मन्त्री स्तरीय यो निर्णय मन्त्रिपरिषदबाट पास भएपछि लागू हुनेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया