काठमाडौं, दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बैशाख २१ गते बोर्डमा निवेदन पेश गरेका हो ।
कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया