प्रचण्डले बोलाए स्थायी समिति बैठक

४ बर्ष अगाडि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी समिति बैठक बोलाएका छन् । 

अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बोलाएको पुष्टि गरे । 

‘तत्काल बस्नुपर्ने भएकाले अनौपचारिक बैठक भनिएको छ,’ कार्यालय सचिव ढकालले  भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया