काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा १३ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
बिहीबार समाता घरेलु लघुवित्त र दिब्याश्वरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, विशाल बजार कम्पनी, रु रु जलविद्युत् परियोजना, जोशी हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, युनियन हाइड्रोपावर,सांग्रिला डेभलपमेन्ट बैक,समृद्धी फाइनान्स,सेन्टर फाइनान्स र आखुँखोला जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
प्रतिक्रिया