काठमाडौं, साताको अन्तिम दिन (बिहीबार) नेप्सेमा समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बिहीबमर संस्थाको शेयर १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य १ हजार १६६ रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख ९७ हजार ७३७ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ११६६ रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया