दोस्रो घण्टामा  ८.७१ अंकले बढ्यो नेप्से, झन्डै ३ अर्बको कारोबार

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको  दोस्रो घण्टामा ८.७१ अंकले बढेको छ । 

कारोबार सुरु भएको २ घण्टा बित्दा परिसुचक ८.७१ अंकले घटेर २६८२.५९ को बिन्दुमा पुगेको छ । 

सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ३ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेका छन। 

यस्तै, १ बजेसम्म् कारोबारमा आएका २०८ कम्पनीको ९८ लाख २ हजार १७० कित्ता शेयर ३८ हजार ८८० पटक किनबेच हुँदा २ अर्ब ९५  करोड ५ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया