काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको १ घण्टा बित्दा परिसुचक १५.७९ अंकले घटेर २६८९.६७ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये २ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेका छन।
यस्तै, १२ बजेसम्म् कारोबारमा आएका १९८ कम्पनीको ३६ लाख ४३ हजार १४२ कित्ता शेयर १९ हजार ८२४ पटक किनबेच हुँदा १ अर्ब ४० करोड २४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया