काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) दिब्याश्वरी हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज १७८ रुपैंयाबाट कारोबार सुरु भएको कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरको मुल्य १८७ रुपैंया पुगेको छ ।
हिजो पनि कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको थियो ।
प्रतिक्रिया