काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको केही समयमै तीन कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आज विशाल बजार कम्पनी लिमिटे,रुरु जलविद्युत परियोजना लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमुल्य ९ प्रतिशतले वृद्धि भएको हो ।
विशाल बजारको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ९.८९ प्रतिशतले र बोटलर्स नेपाल तराईको ९.८४ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया