बुधबार १२ कम्पनीको शेयरमुल्यमा उछाल, कुनको कति प्रतिशतले वृद्धि ?

५ बर्ष अगाडि

काठमाडौं, साताको चौथो दिन बुधवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा १२ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ । 

बुधबार नारायणी डेभल्पमेन्ट बैंक,बोटलर्स नेपाल तराइ र अंखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, विशाल बजार कम्पनी, रु रु जलविद्युत् परियोजना, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर,युनिलिर्भर नेपाल र दिवासरी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया