काठमाडौं, साताको चौथो दिन बुधवार नारायणी डेभल्पमेन्ट बैंक लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बैंकको शेयरमुल्यमा १० प्रतिशतले वृद्धि भएको हो ।
बैंकको शेयर मूल्य ५७ रुपैंयाले बढेर प्रतिकित्ता रू.६२७ पुगेको छ । बैंकको शेयर कारोबारमा खरिदकर्ताको चाप रहेको छ भने बिक्री कर्ता शून्य रहेको छ ।
प्रतिक्रिया