श्रम तथा बैदेशिक रोजगार बिभागबाट विचौलियाहरू नियन्त्रणमा

७ बर्ष अगाडि


काठमाण्डौ  ताहचल स्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट ३ जान विचौलियाहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ । 

श्रम स्विकृतिका लागि आउने  सेवाग्राहीलाई  हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दुस्ख दिने काठमाण्डौ कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ  । 

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया