११ लाख नगद सहित  २५  जुवाडे पक्राउ

५ बर्ष अगाडि

काठमाडौंमा तास खेलिरहेको अवस्थामा २५  जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बहतीपोखरी स्थित  फेवा दर्शन होटेलमा तास खेलिरहेको अवस्थामा  ४९ वर्षीय पिताम्वर गौतम सहित ३२ जना पक्राउ परेका हुन् । 


उक्त होटलभित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइनसहित फेला पारी पक्राउ गरेको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया