काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा युनिलिर्भर नेपाल लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बुधबार कम्पनीको शेयर १० प्रतिशत अर्थात १ हजार ९५५ रुपैंयाले बढेर प्रतिशेयरको मुल्य २१ हजार ५०५ रुपैयाँ पुगेको छ ।
आज कम्पनीको शेयर कारोबार १९ हजार ५५० रुपैंयाबाट सुरु भएको हो ।
प्रतिक्रिया