रुरु जलविद्युतको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य ७ सय नाघ्यो

५ बर्ष अगाडि

कारोबारको चौथो दिन(बुधबार) नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

बुधबार कम्पनीको शेयर ९.९७  प्रतिशत अर्थात ६६ रुपैंयाले बढेर प्रतिशेयरको मुल्य ७२८ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्ने समय सम्म कुल ३ लाख ११  हजार ६३८ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता ७२८ रुपैयाँमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया