काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा ओरालो लागेको छ ।
कारोबार सुरु भएको १ घण्टा बित्दा परिसुचक १.६२ अंकले घटेर २६७१.७० को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म् कारोबारमा आएका १३ उपसमुह मध्ये ७ उपसमुह ओरालो लागेको छ भने बाँकी उपसमुह बढेक छन।
यस्तै, १२ बजेसम्म् कारोबारमा आएका २०३ कम्पनीको १८ लाख २८ हजार ३३२ कित्ता शेयर १२ हजार ३८७ पटक किनबेच हुँदा ९८ करोड ४८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया