काठमाडौं, साताको चौथो दिन बुधबार नेप्सेमा समाता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
बुधबार संस्थाको शेयर ९.९६ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य १ हजार ६० रुपैयाँ पुगेको छ ।
यो समाचार तयार पार्ने समय सम्म कुल ५ लाख २ हजार २३३ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता १०६० रुपैयाँमा रहेको छ ।
प्रतिक्रिया