विशाल बजार कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) विशाल बजार कम्पनी लिमिटेडको शेयमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयर ९.९९  प्रतिशतले बढेर प्रतिशेयरको मुल्य ५ हजार ३८६ रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेर कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको थियो । आज कम्पनीको शेयर कारोबार ४ हजार ६५३ रुपैयाबाट सुरु भएको हो । 

कम्पनीको शेयरमुल्य ४८९ रुपैयाले बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ भने बिक्री कर्ता शून्य रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया