बोटलर्स नेपाल तराईको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ११ हजार नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं, बुधबार बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ   ।

आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य १ हजार ६ रुपैंयाले बढेर प्रतिकित्ता रू ११ हजार ७१ पुगेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया