काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक १२.०९ अंकले बढेर २६८५.४१ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ४५ कम्पनीका १२ हजार १६४ कित्ता शेयर ८१ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया