थपिएको उपत्यकाको निषेधाज्ञामा के गर्न पाइन्छ ?

५ बर्ष अगाडि

काठमाडौं– उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्बिएको छ ।

३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । 

यस्ता छन् प्रशासनले दिएको निर्देशन  

५ बर्ष अगाडि

प्रतिक्रिया