निषेधाज्ञा उल्लंघन गर्ने साढे ११ हजार भन्दा बढी होल्डमा

५ बर्ष अगाडि

काठमाडौं,  विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखेर छाडिएको छ।

 अनुमतिविना चलेका १ हजार १७६ वटा गाडी र २ हजार ९७० वटा मोटरसाइकल गरी ४ हजार १४६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया